काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सिटिजन्स बैंकको बोनस शेयर सूचीकृत भएको छ । बैंकको ७३ लाख ८४ हजार ५ सय ६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको ५ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको छ ।
अर्थबजार स्टोरी
25 February, 2026 6:59 pm
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सिटिजन्स बैंकको बोनस शेयर सूचीकृत भएको छ । बैंकको ७३ लाख ८४ हजार ५ सय ६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको ५ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको छ ।
प्रकाशित : 25 February, 2026 6:59 pm
Comment