सुनकाे मूल्य ३ लाख नाघ्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनकाे मूल्य ३ लाख नाघ्याे



काठमाडाैँ । सुनकाे भाउ ३ लाख रूपैयाँ नाघेकाे छ । आज एक तोल सुनको मूल्य ३ लाख १ हजार ४०० रुपैयाँ पुगेको छ ।

हिजो बिहीबार २ लाख ९२ हजार १०० रुपैयाँ थियो । आज चाँदीको मूल्य तोलको ६ हजार १९० रुपैयाँ पुगेको छ ।

प्रकाशित : 23 January, 2026 10:49 am