एउटा यस्तो स्मार्ट फोन जस्ले विश्व बजारको ध्यान तान्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

प्रविधी

एउटा यस्तो स्मार्ट फोन जस्ले विश्व बजारको ध्यान तान्यो



अाज भेली फोनको क्रेज निकै बढ्दै गएको छ ।  आइफोन लन्चिंग इभेन्ट होस या सामसुङ्गको नयाँ फोन लन्च, हरेको नजर यस्तैमा हुन थालेको छ । तर एउटा यस्तो फोन छ की त्यो अकर्षकण यी दुइ ठुला कम्पनीका फोन भन्दा ज्यादै छ । लन्च हुन भन्दा अगाडी नै यसको बारेमा आम मानिसहरुले यसको बारेमा बुझ्न चाहाना राखेका छन ।  दुनिया भरिको स्मार्ट फोन बजारमा वनप्लस ५लाई लिएर  धेरै नै चर्चा भएको छ ।  कतिपय मानिसहरु यसको लन्चिङ्गलाई लिएर अलग अलग धारणा समेत भबनाएका छन ।

यो फोन १५ जुनमा लन्च हुने तयारीमा  रहेको छ ।  लन्च भन्दा अगाडी एउटा इन्टरनेट मेल समेत लिक भएको छ ।  यो मेलमा  स्मार्टफोनको वारेमा सबै कुराको जानकारी दिइएको छ । फिचरलाई हेर्दा लग्छ की अन्य फोनको तुलनामा  निकै नै धमाकेदार हुने छ ।  यो फोनको फिचर चिनको माइक्रो ब्लगिंग साइन वीबीमा समेत सार्वजनिक गरिएको छ ।  यसमा क्वालिटीको क्यामरा  चार कलर वेरिएंटको प’ष्टी भै सकेको छ ।  अनमान लगाएको छ की यो फोनको मुल्य ३० हजार भारु हुने छ ।

जानकारीमा आए अनुसार  यो स्मार्ट फोनमा  पछाडी वर्टिकल पैटर्नमा इअल क्यामरा  सेटअप  गरिएको छ ।  होम बटममा फिंगर प्रीन्ट सेन्सर पनि छ ।  प्रोसेसर भन्दा अरु वनप्लस ५मा  ५.५ (1440×2560 पिक्सल)इन्चको क्वाडएचडी इनबिल्ट स्टोरेज ६४ जीबी हुन सक्छ  अरु युजर जरुरी परे माइक्रोएसडी कार्ड समेत प्रयोग गर्न सकिन्छ ।

यसको डाइमेन्सना 152.7 x 74.7 x 7.0  मीलीमीटर र तौल १५६ ग्राम भएको दाबी गरिएको छ ।  एन्डोइड ७.१ नुगामा चल्ने यो फोनको १२८ जीबी सम्म माइक्रोएडी कार्ड सर्पोट गर्छ । वानप्लस ३टीमा भने यो सेवा थिएन ।   वानप्लस ५ मा  एउटा ठूलो अपग्रेड डिस्प्ले रिज्यूलेसन भएको दाबी छ ।  यसमा ५.५ इन्चको  2560 x 1440 फिक्सल रेज्यूलेसनको डिस्प्ले पनि हुने छ ।एजेन्सी

प्रकाशित : १९ जेष्ठ २०७४, शुक्रबार ०६:१७