सानिमा जिआईसीका सिईओ उपाध्यायलाई मातृशोक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

बीमा

सानिमा जिआईसीका सिईओ उपाध्यायलाई मातृशोक



काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) सुधुम्न प्रसाद उपाध्यायलाई मातृशोक परेको छ । आइतबार विहान उनलाई मातृ शोक परेको हो ।

सुधुम्न प्रसाद उपाध्याय आमा केही वर्षदेखि डाइबिटिज रोगबाट ग्रसित थिइन्।

प्रकाशित : 4 January, 2026 4:57 pm