काठमाडौँ । मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ। सुन आज तोलामा सात हजार ९०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य तोलामा ३०५ रुपैयाँले घटेर प्रतितोला चार हजार ५९० रुपैयाँ पुगेको छ।






Comment