सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड कायम गदै, चाँदीको कतिमा भइरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थतन्त्र

सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड कायम गदै, चाँदीको कतिमा भइरहेको छ कारोबार ?



काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको छ । पछिल्लो तीन दिन यता सुन हालसम्मकै उच्च मूल्यमा कायम भइरहेको हो ।

आज मात्रै सुन तोलामा ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँ पुगेको हो ।

यता, चाँदीको मूल्य तोलामा एकैदिन १६५ रुपैयाँले बढेर प्रतितोला चार हजार ४२० रुपैयाँ पुगेको छ ।

प्रकाशित : 24 December, 2025 10:54 am