काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई अदालतले थुनामुक्त गर्ने आदेश दिएको छ। उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार २ करोड ६८ लाख रुपैयाँ धरौटी बुझाएपछि उनलाई रिहा गर्न आदेश जारी गरिएको हो।
18 December, 2025 5:01 pm
मुख्य समाचार

प्रकाशित : 18 December, 2025 5:01 pm
Comment