हिम स्टार उर्जाको ४६ हजार कित्ता शेयर कारोबारका लागि खुला हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थबजार स्टोरी

हिम स्टार उर्जाको ४६ हजार कित्ता शेयर कारोबारका लागि खुला हुँदै



काठमाडौं। हिम स्टार उर्जा कम्पनी लिमिटेडको ४६ हजार ६२५ कित्ता शेयरको लकइन अवधि माघ १ गते सकिने भएको छ।कम्पनीले आईपीओ निष्कासन गरी बाँडफाँड गर्दा सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरीएको ४६ हजार ६२५ कित्ता शेयरको लकइन अवधि सकिने भएको हो।

आईपीओ निष्कासन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले ६ महीनासम्म सामूहिक लगानी कोषहरूलाई छुट्याइएको शेयर लकइनमा राख्नु पर्ने प्रावधान बमोजिम हाल उक्त शेयर लकइनमा रहेका छन्।

लकइन अवधि समाप्त भएपछि शेयर कारोबार गर्न सकिनेछ।

प्रकाशित : 14 December, 2025 2:24 pm