काठमाडौं, १२ जेठ ।युनाईटेड फाईनान्स लिमिटेडको सेयर स्वामित्व अनुपात परिवर्तन भएको छ ।
नेप्सेमा बैंकले दिएको जानकारी अनुसार बैंकमा संस्थापको स्वामित्व ५१ प्रतिशत र सर्वसाधरणको स्वामित्व ४९ प्रतिशत रहेको छ । बैंकको ६ लाख ३ हजार ४ सय २४ कित्ता संस्थापक सेयर साधारणमा परिणत भएको छ ।
26 May, 2017 6:16 am





Comment