लकइन सकिँदै सान्जेन जलविद्युतका सेयर, आयोजना प्रभावित लाभान्वित हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

लकइन सकिँदै सान्जेन जलविद्युतका सेयर, आयोजना प्रभावित लाभान्वित हुने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडको ३६ लाख ५० हजार कित्ता शेयरको लकइन अवधि कात्तिकमा सकिने भएको छ।

कम्पनीले आईपीओ निष्कासन गर्दा आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि २०७९ कात्तिक २९ गते शेयर बाँडफाँड गरेको थियो।

शेयर बाँडफाँडको मितिले ३ वर्षसम्म लकइनमा राख्नु पर्ने प्रावधान बमाजिम उक्त शेयर हालसम्म पनि लकइनमा रहको छ। आउँदो कात्तिक २८ गते लकइन अवधि पूरा हुने कम्पनीले जानकारी दिएको छ।

प्रकाशित : २६ आश्विन २०८२, आइतबार १६:४७ 12 October, 2025 4:47 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।