मिलिजुली कालिञ्चोक साकोसको ३२औं वार्षिक साधारण सभा बस्ने सूचना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

मुख्य समाचार

मिलिजुली कालिञ्चोक साकोसको ३२औं वार्षिक साधारण सभा बस्ने सूचना

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

दोलखाको चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा भोलिबाट शुरु हुने भएको छ । संस्थाले सदस्यहरुको सहजताका लागि क्षेत्रगत रुपमा सभा गर्ने भएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको साधारणसभा सम्बन्धी निर्देशनको पालना गर्दै अशोज २१ गतेदेखि २९ गतेसम्म साधारण सभा गर्न लागेको हो ।

प्रकाशित : २० आश्विन २०८२, सोमबार १४:२१ 6 October, 2025 2:21 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।