काठमाडौं ७ जेठ।स्वरोजगार लघुविक्त विकास बैँक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ । जेठ ५ गते बसेको संचालक समितिको बैठकले २ बराबर १ को अनुपातमा हकप्रद शेयर दिने निर्णय गरेकोले जेठ १७ गते दर्ता किताब बन्द हुने जानकारी नेप्से लाई दिएको छ ।
21 May, 2017 8:10 am





Comment