सांग्रिला डेभलपमेन्ट बैकको बोनश शेयरको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सांग्रिला डेभलपमेन्ट बैकको बोनश शेयरको मुल्य समायोजन



काठमाडौं ४ जेठ। सांग्रिला डेभलपमेन्ट बैक लिमिटेडको १६ दशमलव ०७  प्रतिशत बोनश शेयरको मुल्य समायोजन भएको छ । ४ सय २४ रुपैया काएम भएको बोनश शेयरको औसत आधार मुल्य भने ३ सय  ६६ रुपैया रहेको छ ।

प्रकाशित : ४ जेष्ठ २०७४, बिहीबार ०५:३४