काठमाडौं । सुनको मुल्यले बुधबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २ हजार रुपैयाँले बढेको हो । यससँगै सुनको मुल्य प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो।
हिजो सुन तोलामा १ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मुल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै बुधबार चाँदी २ हजार ४८० रुपैयाँ कायम भएको छ। जुन सुन हालसम्मकै उच्च भई प्रतितोला २ हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो।





Comment