मञ्जुश्री फाईनान्सको बोनश र हकप्रद शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मञ्जुश्री फाईनान्सको बोनश र हकप्रद शेयर सुचिकृत



काठमाडौं २ जेठ।मञ्जुश्री फाईनान्स लिमिटेडको बोनश र हकप्रद शेयर सुचिकृत भएको छ । ३ लाख ५० हजार ९ सय १० कित्ता बोनश शेयर र ४३ लाख ८६ हजार ३ सय ७५ कित्ता हकप्रद शेयर आज नेप्सेमा सुचिकृत भएको हो ।

प्रकाशित : २ जेष्ठ २०७४, मंगलवार ०६:५७