स्टान्डर्ड चार्टर्डको एफिओ सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्टान्डर्ड चार्टर्डको एफिओ सुचिकृत



काठमाडौं २ जेठ। । स्टान्डर्ड चार्टर्ड बैँक लिमिटेडको एफिओ शेयर सुचिकृत भएको छ । २५ लाख ५८ हजार १ सय ४० कित्ता एफिओ शेयर आज नेप्सेमा सुचिकृत भएको हो ।

प्रकाशित : २ जेष्ठ २०७४, मंगलवार ०६:३८