वेष्टर्न डेभलपमेन्ट बैँकको हकप्रद शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

वेष्टर्न डेभलपमेन्ट बैँकको हकप्रद शेयर सुचिकृत



काठमाडौं २ जेठ। । वेष्टर्न डेभलपमेन्ट बैँक लिमिटेडको हकप्रद शेयर सुचिकृत भएको छ । १५ लाख ६९हजार ६ सय कित्ता हकप्रद शेयर आज नेप्सेमा सुचिकृत भएको हो ।

प्रकाशित : 16 May, 2017 6:24 am