नाडा अटो शोको २०२५ः दोस्रो दिनपनि अवलोकनकर्ताको उत्साजनक उपस्थिति (फोटो फिचर) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

नाडा अटो शोको २०२५ः दोस्रो दिनपनि अवलोकनकर्ताको उत्साजनक उपस्थिति (फोटो फिचर)



हिजो मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो—२०२५ को आज दोस्रो दिनमा पनि अवलोकनकर्ताको उत्साहजनक उपस्थिति रहेको छ । शोमा उड्ने ट्याक्सी प्रदर्शनको मुख्य आकर्षणको रुपमा राखिएको छ । जसको कारण अवलोकनकर्तालाई थप आकर्षित गरेको छ ।

प्रकाशित : 20 August, 2025 6:51 pm