नाडा अटो शोमा उड्ने कार र रोर्वटको आकर्षण (फोटोफिचर) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

नाडा अटो शोमा उड्ने कार र रोर्वटको आकर्षण (फोटोफिचर)



काठमाडौं । सोमबारदेखि सुरु भएको नाडा अटो शोमा नेपालमै पहिलो पट्क फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्सको अनावरण गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा १७ औं संस्करणको नाडा अटो शोमा राखिएको फ्लाइङ ट्याक्सी र रोबोट्स हेर्न अवलोकनकर्ताहरुको भीड लागेको छ ।

प्रकाशित : 19 August, 2025 7:55 pm