नेफ्स्कूनको ३८ औं स्थापना दिवस आज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

नेफ्स्कूनको ३८ औं स्थापना दिवस आज

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैं । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)ले ३८औं स्थापना दिवस आज मनाउदै छ ।

संघ २०४५ साल साउन ३२ गते स्थापना भएपनि सहकारी ऐन २०४८ आएपछि साउन २९ गते औपचारिक दर्ता भएको थियो । संघले स्थापना भएको मितिलाई बार्षिकोत्सवको रुपमा मनाउँदै आएको छ ।

प्रकाशित : ३१ श्रावण २०८२, शनिबार ०७:३५ 16 August, 2025 7:35 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।