माउण्ट मकालु डेभलपमेन्ट बैकको कारोबार स्थगित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

माउण्ट मकालु डेभलपमेन्ट बैकको कारोबार स्थगित



काठमाडौं१ जेठ । माउण्ट मकालु डेभलपमेन्ट बैक लिमिटेड को कारोबार स्थगित भएको छ । काबेली विकास बैक संग अधिग्रहण को प्रकिृया मा भएकोले माउन्ट मकालुको कारोबार स्थगित गरिएको जनकारी नेप्सेले दिएको छ ।

प्रकाशित : १ जेष्ठ २०७४, सोमबार ०५:५४