काठमाडौं २६ बैशाख । नेपाल एसबिआई बैँक लिमिटेडको ४० प्रतिशत हकप्रद शेयरको मुल्य समायोजन भएको छ । १ हजार २९ रुपैया काएम भएको हकप्रद शेयरको औसत आधार मुल्य भने १ हजार ५० रुपैया रहेको छ ।
२६ बैशाख २०७४, मंगलवार ०५:४७
Feature News

प्रकाशित : २६ बैशाख २०७४, मंगलवार ०५:४७
Comment