सेवा विकास बैँकको बोनश र हकप्रद शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेवा विकास बैँकको बोनश र हकप्रद शेयर सुचिकृत



काठमाडौं २५ बैशाख । सेवा विकास बैँक लिमिटेडको बोनश र हकप्रद शेयर सुचिकृत भएको छ । ८ लाख ८ हजार ५ सय ५४ कित्ता बोनश शेयर र ५१ लाख ६ हजार ६ सय ६२ कित्ता हकप्रद शेयर आज नेप्सेमा सुचिकृत भएको हो ।

प्रकाशित : 8 May, 2017 5:40 am