राष्ट्रिय बीमा कम्पनीले एफपिओ ल्याउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्रिय बीमा कम्पनीले एफपिओ ल्याउने



काठमाडौं २४ वैशाख । राष्ट्रिय बीमा कम्पनीले चुक्ता पुँजी बढाउनको लागि फर्दर पब्लिक अफरिङ(एफपिओ) ल्याउने भएको छ ।

कम्पनीले आज तीन वटा आर्थिक वर्षको साधारणसभा गरेको छ । तीनवटा आर्थिक वर्षमा कम्पनीले क्रमशः ३७,५१ र २७ प्रतिशत बोनस सेयरको प्रस्तावपनि पारित गरेको छ ।

कम्पनीको बोनस सेयर वितरणपछि चुक्ता पुँजी २६ करोड पुग्ने छ । निर्जीवन बीमा कम्पनीको लागि बीमा समितिले एक अर्ब चुक्ता पुँजी तोकेको छ ।

 

प्रकाशित : २४ बैशाख २०७४, आईतवार १०:४३