सनराइज बैँकको दर्ता किताब बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सनराइज बैँकको दर्ता किताब बन्द



काठमाडौं २४ बैशाख। सनराइज बैँक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ । बैकले १० बराबर ३ को अनुपातमा हकप्रद शेयर दिन लागेकोले बेशाख ३० गते दर्ता किताब बन्द हुने जानकारी नेप्सेलाई दिएको छ ।

प्रकाशित : २४ बैशाख २०७४, आईतवार ०५:३०