चुनावी विदामा बैंकिङ सेवा नरोकिने,तीन दिने विदामा कम्तिमा एक दिन सबै शाखा खोलिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चुनावी विदामा बैंकिङ सेवा नरोकिने,तीन दिने विदामा कम्तिमा एक दिन सबै शाखा खोलिने



काठमाडौं, २१ बैशाख । चुनावी विदामा बैंकिङ सेवाकाे बारे चिन्तित हुनु हुन्छ ?  बै‌ंकहरुले  बिदामा समेत  सेवा दिने तयारीमा लागेका छन । सरकारले स्थानीय निकाय चुनावका लागि तीन दिन सार्वजनिक बिदा घोषणा गरि सकेको छ।
सरकारले बैशाख २८, २९ र ३१ गतेका लागि बिदा घोषणा गरेकोमा २७ गते बुद्ध जयन्ति र ३० गते शनिबारका कारण स्वतः बिदा छन्। यो अवधिमा बैंकले भने आफ्ना ग्राहकलाई सेवा नरोक्ने जनाएका छन्। ३६५ दिने काउन्टरका अलावा चुनावका लागि छुट्याइएको तीन दिने विदामा कम्तिमा एक दिन सबै शाखा खोल्ने उनीहरुको तयारी छ।

प्रकाशित : २१ बैशाख २०७४, बिहीबार ०७:११