गुहेश्वरी मर्चेण्टको विशेष साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गुहेश्वरी मर्चेण्टको विशेष साधारण सभा



काठमाडौं १७ बैशाख। गुहेश्वरी मर्चेण्ट बैँकिड. एण्ड फाइनान्स लिमिटेडले बैशाख २९ गते विशेष साधारण सभा गर्न लागेको छ । बैशाख २९ गते विशेष साधारण सभा हुन लागेकोले बैशाख १९ गते दर्ता किताब बन्द रहने जानकारी फाइनान्सले नेप्सेलाई दिएको छ ।

प्रकाशित : 30 April, 2017 9:25 am