सिन्धु विकास बैंकले माग्यो सीईओ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सिन्धु विकास बैंकले माग्यो सीईओ



काठमाडौं । सिन्धु विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले उक्त पदका लागि खुला प्रतिस्पर्धाका माध्यमबाट नियुक्त गर्न दरखास्तआह्वान गरेको हो ।

सो पदमा आवेदन दिँदा उम्मेदवारको पूर्ण व्यक्तिगत विवरण, शैक्षिक प्रमाणपत्र, लब्धांकपत्रका प्रतिलिपि तथा अपराधिक पृष्ठभुमि नदेखिएको प्रहरी प्रतिवेदन समेत समावेश गर्नुपर्ने छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले १५ दिनभित्र आवेद दिनु पर्नेछ ।

प्रकाशित : १९ भाद्र २०८१, बुधबार १३:१६