ग्लोबल आइएमइ बैंकको चुक्ता पूँजी सात अर्ब नाघ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ग्लोबल आइएमइ बैंकको चुक्ता पूँजी सात अर्ब नाघ्यो



काठमाडौ २२ चैत्र । ग्लोबल आइएमइ बैंकको दशौं बार्षिक साधारणसभाले १५ दशमलव ७६ प्रतिशत वोनस सेयर पारित गरेको छ। वोनस पारितपछि बैंकको चुक्ता पूँजी सात अर्ब २४ करोड रुपैयाँ नाघेको छ। साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट चन्द्रप्रसाद ढकाल, सुहृदराज घिमिरे, पवनकुमार भिमसिरियालाई सञ्चालक समितिमा चयन गरेको छ। सर्वसाधारण समूहबाट सुदर्शनकृष्ण श्रेष्ठ, सुमन पोखरेल र सुरजकुमार श्रेष्ठलाई निर्विरोध चयन गरेको छ।

प्रकाशित : २२ चैत्र २०७३, मंगलवार ०८:३९