तोलामा १८०० रुपैयाँले बढ्याे सुनकाे मुल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

तोलामा १८०० रुपैयाँले बढ्याे सुनकाे मुल्य



काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार छापावाला सुन प्रतिताेला एक लाख ४६ हजार रुपैयाँमा कारोबार भएको सुन आज तोलामा १८०० रुपैयाँ बढेर प्रतितोला एक लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १८०० रुपैयाँले बढेर प्रतितोला एक लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी तोलामा एक हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १६ श्रावण २०८१, बुधबार ११:००