सहकारी ठगलाई कानुनी कठहरामा ल्याउँछाैं : प्रधानमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सहकारी ठगलाई कानुनी कठहरामा ल्याउँछाैं : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीका नाममा बचतकर्ता ठग्नेलाई कानुनी कानुनी कठहरामा ल्याउने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बाेल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने ‘सहकारी पीडितका सम्बन्धमा उचित निर्णय लिने छौं । जो सुकै भएपनि सहकारी ठगलाई कानुनी कठहरामा ल्याउँछाै ।’

प्रकाशित : ६ श्रावण २०८१, आईतवार १४:४४