काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीका नाममा बचतकर्ता ठग्नेलाई कानुनी कानुनी कठहरामा ल्याउने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बाेल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ‘सहकारी पीडितका सम्बन्धमा उचित निर्णय लिने छौं । जो सुकै भएपनि सहकारी ठगलाई कानुनी कठहरामा ल्याउँछाै ।’
Comment