सुन चाँदीको मूल्य घट्याे, कतिमा हुदैँछ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुन चाँदीको मूल्य घट्याे, कतिमा हुदैँछ काराेबार ?



काठमाडौं । शुक्रबार सुन चाँदीको मूल्य घटेको छ । बिहिबार प्रतितोला एक लाख ४९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा दुइ हजार रुपैयाँले घटेर प्रतितोला एक लाख ४७ हजार ५ ०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन प्रतितोला एक लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित : ४ श्रावण २०८१, शुक्रबार १०:५७