सुनको मुल्य स्थिर, चाँदीकाे कतिमा हुदैछ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य स्थिर, चाँदीकाे कतिमा हुदैछ काराेबार ?



काठमाडौं । बुधबार सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ। मंगलबार प्रतितोला एक लाख ४५ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य आज बुधबार पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी, आज तेजावी सुन प्रतितोला एक लाख ४३ हजार ४ रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

यसैगरी, आज चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला एक हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २६ असार २०८१, बुधबार १०:४८