पोखरेललाई मानार्थ विद्यावारिधीको उपाधि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

पोखरेललाई मानार्थ विद्यावारिधीको उपाधि



काठमाडौं । उद्यमी जगत पोखरेलले मानार्थ विद्यावारिधी (अनरी डक्टरेट)को उपाधि प्राप्त गरेका छन् । हिसेन इन्टरनेशनल युनिभर्सिटी जर्मनीबाट उनले मानार्थ विद्यावारिधी प्राप्त गरेका हुन् ।

जर्मनीस्थित युनिभर्सिटीको दीक्षान्त समारोहमा उनले उपाधि ग्रहण गरेका हुन् । भिजन लुम्बिनी प्रालिका अध्यक्ष पोखरेलले नेपालमा ऊर्जा, बैंकिङ, लघुवित्त, शिक्षा, लघु बिमा लगायतका क्षेत्रमा लगानी गरेका छन् ।

सामुहिक लगानीको क्षेत्रमा पोखरेलले अग्रणी पहिचान बनाउन सफल भएका छन् ।

प्रकाशित : २ असार २०८१, आईतवार १५:३१