काठमाडौँ १७ चैत । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनश र नगद लाभाँस दिने भएको छ । संचालक समितिको बैठकले ८ प्रतिसत बोनस शेयर र ० दशमलव ४२१ प्रतिसत नगद लाभास दिने प्रस्ताव गरेको हो यो प्रस्ताव बैंकको साधारण सभाले पारित गरे पछि लागुहुने छ ।
30 March, 2017 8:57 am





Comment