धितोपत्र बोर्डको प्रवक्तामा डा.नवराज अधिकारी नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

धितोपत्र बोर्डको प्रवक्तामा डा.नवराज अधिकारी नियुक्त



काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई दिईएको छ । बोर्डका अध्यक्ष नरेन्द्र कुमार रानाले जेठ १७ गतेदेखि लागू हुने गरी डा. अधिकारीलाई प्रवक्ताको जिम्मेवारी प्रदान गरेका हुन् ।

यसअघि बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले बोर्डको प्रवक्ताको जिम्मेवारी पूरा गर्दै आएका थिए । २०७९ पुस ४ गतेदेखि श्रेष्ठले पूरा गर्दै आएको जिम्मेवारी डा. अधिकारीलाई प्रदान गरिएको हो ।

प्रकाशित : १८ जेष्ठ २०८१, शुक्रबार १३:४५