आरम्भ चौतारी लघुवित्तलेे बनायाे सेयरधनीकाे हातखाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आरम्भ चौतारी लघुवित्तलेे बनायाे सेयरधनीकाे हातखाली



काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।

संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ।

प्रकाशित : २९ फाल्गुन २०८०, मंगलवार १२:१६