काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।
संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ।
Comment