सुनचाँदीको मुल्य स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य स्थिर



काठमाडौं । सोमबार सुनचाँदीको मुल्य स्थिर रहेको छ । आइतबार प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ।

त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख २० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य पनि आज स्थिर छ । आज चाँदी प्रतितोला एक हजार १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : 4 March, 2024 11:36 am