काठमाडौं । सिप्ला सेक्युरिटिज प्रा.लि.(ब्रोकर नम्बर २००)निलम्बनमा परेको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले तोकिएको समयभित्र राफसाफ र फछ्र्यौट कार्य नगरेको भन्दै निलम्बन गरेको हो ।
सिडिएस एण्ड क्लियरिङ्ग (सीडीएस)ले निलम्बन गर्न सिफारिश गरेसँगै नेप्सेले उक्त कम्पनीलाई तीन कार्य दिनको लागि निलम्बन गरेको छ ।
Comment