काठमाडौं, ३ चैत । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको समायोजनपछिको मूल्य नेप्सेले १ हजार ८३ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ८ सय ७३ रुपैयाँ दिएको थियो । नेप्सेले कम्पनीको २० प्रतिशत बोनश शेयरपछिको शेयर मूल्य समायोजन गरेको हो ।
३ चैत्र २०७३, बिहीबार ०५:१६
Comment