जनउत्थान लघुवित्तको कार्यकारी अधिकृतमा राय नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

जनउत्थान लघुवित्तको कार्यकारी अधिकृतमा राय नियुक्त



काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृतमा सुनिल कुमार रायलाई नियुक्त गरेको छ । कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले रायलाई प्रमुख कार्यकारी नियुक्त गरेको हो।

कम्मपनीले जेठ ७ गतेदेखि लागू हुने गरी चार वर्षका लागि उनलाई नियुक्त गरेको छ । त्यस्तै उनलाई वित्तीय संस्थाको कम्पनी सचिवको जिम्मेवारी समेत सुम्पेको जनउत्थानले जनाएको छ ।

प्रकाशित : ७ जेष्ठ २०८०, आईतवार ११:४८