एनएमबि लघुवित्तले बनायो सेयरधनीको हातखाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएमबि लघुवित्तले बनायो सेयरधनीको हातखाली



काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा भने १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

प्रकाशित : २ फाल्गुन २०८०, बुधबार १०:५६