काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा भने १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
Comment