सुनको मुल्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । नेपाली बजारमा सुनको मुल्य आइतबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला एक लाख १८ हजार नौं सय रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी तेजाबी सुन प्रति एक लाख १८ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला एक लाख १९ हजार ५०० सय रुपैयाँमा कारोबार भएको आज चाँदी प्रतितोला एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : 4 February, 2024 11:14 am