सुनचाँदीको मुल्य स्थिर, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य स्थिर, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार पनि सोहि मुल्यमा कारोबार भईरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य पनि स्थिर नै रहेको छ ।आज चाँदी प्रतितोला एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १४ माघ २०८०, आईतवार ११:११