सुनचाँदीको मुल्य स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य स्थिर



काठमाडौं । आज सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मुल्य प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँ कायम छ । यसैगरी, तेजावी सुनको मुल्य तोलाको एक लाख १७ हजार ८५० रुपैयाँ रहेको छ ।

सोमबार चाँदीको मुल्य पनि स्थिर रहेको छ । सोमबार चाँदीको मुल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम रहेको छ । आइतबार पनि सुनचाँदी सोही मूल्यमा किनेबेच भएको थियो ।

प्रकाशित : ८ माघ २०८०, सोमबार ११:४५