माउन्टेन इनर्जीले घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

माउन्टेन इनर्जीले घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति?



काठमाडौं । माउन्टेन इनर्जी नेपालले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश दिने भएको छ । कम्पनीकोे आइतबार बसेको सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित बोनस सेयर कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रकाशित : २३ पुष २०८०, सोमबार ११:२८