नेरुडे लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेरुडे लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने



काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको मंगलबार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठक पछि संस्थाले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाएको छ। कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट २२ प्रतिशत बोनस सेयर र कर तिर्न १.१६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रकाशित : ११ पुष २०८०, बुधबार १२:४९